बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, माघ ०९ गते । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका १६ का २४ वर्षीय सुजन विश्वकर्मा रहेका छन ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको रित समुहबाट खटिएको प्रहरी टोलीले सुजनलाई सोमबार धरानबाट पक्राउ गरेको हो ।
कुटपिट अंगभंग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको २०७६।०२।२८ गतेको फैसला आदेशले २ बर्ष कैद र रु १ लाख जरिवाना तोकिएको थियो ।
तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page