अर्थतन्त्र कृषि समाज

दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि, न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय

काठमाडौं । सरकारले दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुधको मूल्य ९ रुपैयाँ वृद्धि गरेको हो।
बैठकले दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको छ ।
किसानले दुधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला सरकारले किसानको हितलाई ध्यानमा राखी दुधको न्युनतम मूल्य निर्धारण गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page