बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

करिव २ लाख ५६ हजार रुपैया बराबरको अवैध सामान बरामद

बिराटनगर, चैत ७ गते । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामानहरु बरामद गरेको छ ।
सिमावर्ती क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अवस्थामा करिव २ लाख ५६ हजार रुपैया बराबरको बिभिन्न प्रकारका कपडाहरु तथा खाध्यान्नका सामग्रीहरु बरामद गरेको हो ।


बरामद गरिएका करिव २ लाख ५६ हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page