शुक्रबार, २१ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, २१ कात्तिक २०८३
समाचार

रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशन यही चैत्र ११ देखि काठमाडौंमा हुने

काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरूको संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही चैत्र ११ देखि काठमाडौंमा हुने भएको छ ।
संगठनले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै चैत्र ११ र १२ गते राष्ट्रिय महाधिवेशन हुने जनाएको छ । महाधिवेशनले नेतृत्व चयन गर्ने जनाइएको छ ।
महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिएको छ ।
विदेशबाट फर्किएका नेपालीहरूको तथ्याङ्क सरकारले राख्नुपर्ने र सीपयुक्त युवाहरुलाई राष्ट्रनिर्माणका साथै उद्यमशिलतामा परिचालन गर्नुपर्ने पत्रकार सम्मेलन रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष चन्द्रबहादुर रोकायाले बताए।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page