मधेस प्रदेश समाचार

मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा दिइएको छ । मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।
हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page