राष्ट्रिय समाचार

भोली देशभर सार्वजनिक विदा

सप्तरी । भोली जेठ १५ गते देशभर सार्वजनिक विदा हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको हो ।
हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।
संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page