मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा चट्याङ लागेर ४७ वर्षीय पुरुषको मृत्यु

सप्तरी । सप्तरीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका १० बेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेका छन ।
सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागी घाईते भएको साहलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो । अस्पतालको चिकित्सकले इसिजी चेक जाँच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साहको शव परिक्षण पश्चात् परिवारलाई जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page