बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
अर्थतन्त्र

पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ बढ्यो

काठमाडौं, ३० साउन । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । डिजेल प्रतिलिटर ५ र मट्टितेल प्रतिलिटर १४ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ ।
मूल्यवृद्धि सँगै प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल,डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल,मट्टितेल १५३ रुपैयाँ थियो ।
नयाँ तोकिएको मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page