समाचार

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प गयो 

काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति साढे ११ बजे बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।   

यसअघि पुस १९ गते सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page