समाचार

बझाङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । 
बझाङ र आसपासका क्षेत्रमा भूकम्पको धक्का सामान्य महसुस भएको बताइएको छ ।

   

You cannot copy content of this page