बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
खेलकुद

एनपिएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सप्तरीमा भव्य स्वागत

कञ्चनरूप, १५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सप्तरीमा सोमबार स्वागत गरिएको छ ।
सप्तरी जिल्लाका विभिन्न ठाउँमा खेलाडीलाई स्वागत गरिएको हो ।
सप्तरी सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी थिए ।
खेलाडीलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।
कप्तान अनिल साहको नेतृत्वको टोलीलाई स्थानीयले चोकचोकमा टोलीको विजयमा हर्षबढाइँ गरेका थिए ।
उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सप्तरी आएको हो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page