शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

कोशी व्यारेजमा मोटरसाइकल रोकेर नदीमा हाम फालेर दाहाल बेपत्ता , खोजी कार्य तिब्र

कञ्चनरूप (सप्तरी), ६ कार्तिक । सप्तरी र सुनसरीको बिचमा पर्ने सप्तकोशी नदीमा शनिवार हाम फालेर एक जना वेपत्ता भएका छन् । नदीमा हाम फाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल हुन् ।
ब्यारेज पुलमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उनको खोजी कार्य तीव्र पारिएकोे प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page