आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाज

युट्युव च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने एक जना पक्राउ

काठमाण्डौ । प्रहरीको साइवर ब्युरोले युट्युव च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवा रहेका छन् ।
प्रहरीले उनलाई ‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा गत शुक्रवार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page