शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

बलान विहुलमा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

साँकेतिक तस्बिर

राजविराज, १० वैशाख । सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलान विहुल गाउँपालिका वडा नम्बर ५ का रविन्द्र यादवकी ६ वर्षीया छोरी अनुषा कुमारी यादव रहेकी छिन् ।
शुक्रबार दिउँसो सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीजनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page