शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ । बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–२ का ३२ वर्षीय छबिलाल बलामी रहेका छन ।
मंगलवार स्थानीय खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा बलामीको मृत्यु भएको हो ।
बलामीको शवलाई परीक्षणका लागि बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page