काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।
मंसिर ४ मा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय
१९ श्रावण २०७९, बिहीबार २२:१८
111 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
Recent Posts
- सप्तरीको डाक्नेश्वरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ
- देवानगञ्ज घटनाः यादवसमूहबीच झडप भएको हो, गोली चलेको होइनः सुनसरी प्रहरी
- कञ्चनरूपमा ३० वटा जंगली हात्तीको आतंक, ३ बिघा धानबाली नष्ट
- इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
- डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ











Add Comment