शुक्रबार, २१ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, २१ कात्तिक २०८३
राजनीति

नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने

काठमाडौँ । देशैभर नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ ।
आगामी मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि काँग्रेसले यो अभियान चलाउन लागेको हो ।
अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page