आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

सप्तरीको शम्भुनाथमा पोखरीमा डुबेर ५ वर्षिय बालकको ज्यान गयो

राजविराज । सप्तरीको शम्भुनाथमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरीमा डुबेर ज्यान जानेमा शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकका वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डल रहेका छन ।
मंगलबार घर भन्दा ५ सय मिटर उत्तरमा रहेको पोखरामा खेल्ने क्रममा डुबि घाईते भएका बालकलाई उपचारका लागि युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको ज्यान गएको हो ।
मृतक बालको शव गजेन्द्र नारायण सिंह अस्पतालमा परीक्षण पश्चात परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page