आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

झापाको गौरीगञ्जमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बुढाथोकीको मृत्यु

झापा ,३० असार । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सिला बुढाथोकी रहेकी छन् ।
शुक्रबार खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page