बाग्मती प्रदेश समाचार

भोली हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । नागार्जुन नगरपालिले भोली हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
नगर कार्यपालिकाको मंसिर १ गते बसेको बैठकले भोली मंसिर ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरिबोधनी एकादशीको दिन नगरपालिकाको वडा नं ३ मा रहेको कान्छा नारायाणको नामले परिचित इचङ्गुनारायण मन्दिरमा मेला लाग्ने नगरपालिकाबाट प्रकाशित सूचनामा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page