बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
बाग्मती प्रदेश

भोली हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । नागार्जुन नगरपालिले भोली हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
नगर कार्यपालिकाको मंसिर १ गते बसेको बैठकले भोली मंसिर ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरिबोधनी एकादशीको दिन नगरपालिकाको वडा नं ३ मा रहेको कान्छा नारायाणको नामले परिचित इचङ्गुनारायण मन्दिरमा मेला लाग्ने नगरपालिकाबाट प्रकाशित सूचनामा उल्लेख छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page