बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राजनीति

रिटर्नी फेडेरेशन नेपाल सप्तकोशीको अध्यक्षमा विपिन चौधरी

उत्सव आचार्य –
कञ्चनरूप, ८ माघ । नेकपा एमालेको भातृ संङगठन रिटर्नी फेडेरेशन नेपाल सप्तकोशी नगरपालिका अध्यक्षमा विपिन चौधरीको चयन हुनुभएको छ । सप्तकोशी नगरपालिकामा मंगलबार आयोजित दोस्रो नगर अधिवेशनले चौधरीको अध्यक्षतामा १३ सदस्य कार्यदल कमिटी सर्वसम्मत गठन गरेको छ ।  
गठित समितिको उपाध्यक्षमा विष्णु लुइटेल, सचिवमा निरन्जन चौधरी र उपसचिवमा तिलमेश्वर महतो चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा राजेश चौधरी, विनोद खतिवडा, मुरली कुमार चौधरी, पूर्ण कटुवाल, सन्तोष चौधरी, होम प्रसाद आचार्य, ससीकान्त चौधरी, भुपेन्द्र चौधरी र  प्रमोद चौधरी चयन हुनुभएको रिटर्नी फेडेरेसन नेपालकी केन्द्रीय सचिव सरिता चौधरीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष चौधरीले रिटर्नीहरुलाई जोडेर संगठनलाई सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page