Author - KR News Admin

स्वास्थ्य

आज थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि , २ सय २ जना निको

काठमाडौँ । नेपालमा आज थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ९३ नमूनाको परिक्षण गर्दा...

समाचार

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको भव्य तयारी,नारायणी नदी किनारमा पाँच लाख बढी जनसागर उर्लिने

डम्बर राई / कञ्चनरुप (सप्तरी), मंसीर १ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि सबै संगठनबाट भव्यरुपमा तयारी भइरहेको छ ।...

समाज साहित्य / लेख रचना

प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान

राजविराज । प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।सप्तरीको राजविराजमा नेपाल पत्रकार...

राजनीति

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा भोलि नेपाल बन्दको घोषणा (बिज्ञप्तिसहित हेर्नुहोस)

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ।पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य...

समाचार

आज थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि , २ सय ७० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४ नमुना २ नमूनाको पिसिआर तथा...

कोशी प्रदेश समाज

बिराटनगरको दरैयाबाट लागूऔषध सहित एक जना पक्राउ

बिराटनगर, कार्तिक २९ गते । बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।सोमवार ईलाका प्रहरी कार्यालय...

धर्म संस्कृति

आज हरिबोधिनी एकादशी ; तुलसी दामोदरको विवाह गरी मनाइँदै

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ । अषाढ...

राजनीति

नेपाली कांग्रेस कञ्चनरुप -१२ को वडा अधिवेशनबाट सभापतिमा टंक बहादुर राउत सर्वसम्मत चयन

कञ्चनरुप । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा शनिवार वडा अधिवेशन सम्पन्न भएको छ ।महाधिवेशबाट वडा...

स्वास्थ्य

४ सय ७८ जना कोरोना संक्रमणमुक्त , २ सय ९५ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ नमूनाको पिसिआर परीक्षण...

राजनीति

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो र मूल नारा सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो तथा मूल नारा सार्वजनिक गरेको छ ।एमालेले आज राजधानीमा पत्रकार सम्मेलन गरी मङ्सिर १०...

You cannot copy content of this page