Layout A (with pagination)

मधेस प्रदेश शिक्षा समाचार

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ ।वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।अत्यधिक गर्मीको कारणले...

Read More
समाचार समाज

१५ वर्षीया बालिका बलात्कार घटनाका आरोपित बालक पक्राउपछि बालसुधार गृहमा

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ भएका फरार बिज्याईकर्ता १७ वर्षीय बालकलाई जेठ १० गते बालसुधार गृह वीरगञ्ज पठाइएको छ ।आरोपित बालक जेठ ९ गते पक्राउ भएका थिए । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले बिज्याईकर्ता बालकलाई सोही दिन...

Read More
कोशी प्रदेश समाचार समाज

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पन्चु पासवान पक्राउ

बिराटनगर, जेठ १२ गते । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ४५ वर्षीय पन्चु पासवान रहेका छन ।पासवानले मोरङको कटहरी गाउँपालिका ५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई...

Read More
समाचार समाज

सप्तरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

कञ्चनरुप, १२ जेठ । सप्तरीबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुबीभ्याली-५ घर भई काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बिच बहादुर तामाङ रहेका छन् ।खडक नगरपालिका–८...

Read More
समाचार समाज

द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न

कञ्चनरुप , १० जेठ । द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको छ ।बिहिवार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ महुली मोहनपुर निवासी दिपेन्द्र आचार्यको गोठमा साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको हो ।सोहि अवसरमा समाजका विभिन्न सदस्यहरुलाइ सम्मान समेत...

Read More

You cannot copy content of this page