Layout A (with pagination)

धर्म संस्कृति मधेस प्रदेश समाचार

महाशिवरात्रिमा सप्तरीको शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भिड

कञ्चनरुप, २५ फागुन । महाशिवरात्रिका अवसरमा सप्तरीका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजाआरधना एवं दर्शन गरी मनाइँदै छ ।हिन्दुहरुको महान पर्व...

Read More
समाचार

नेपाल पूर्वप्रहरी संगठनको प्रहरी महानिरीक्षकलाई ६ बुँदे ज्ञापनपत्र

कञ्चनरुप, २४ फागुन । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषप्रति असन्तुष्टि जनाउँदै प्रहरी महानिरीक्षकलाई ज्ञापन पत्र बुझाएको छ ।पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्वप्रहरीहरूको ६० प्रतिशत भन्दा बढी योगदान हुँदाहँदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम जम्मा भएको...

Read More
स्वास्थ्य

तिलगंगा आँखा केन्द्रमा रूपनगर क्याम्पसका विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण

कञ्चनरुप, २३ फागुन । सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्रले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ ।आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले बुधबार २५ जना विद्यार्थीको आँखा परीक्षण गर्नु...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा भर्‍याङबाट लडेर सहायक प्रहरी हवल्दार सिंहको मृत्यु

कञ्चनरुप , २३ फागुन । सप्तरीमा भर्‍याङबाट लडेर सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका १० सिंह टोल घर भई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंह रहेका छन ।राति १० बजे डियुटी सकेर आफ्नो कोठामा सुतेका...

Read More
समाचार समाज

टिपरको ठक्करबाट रुपनगरका साहको घटना स्थलमै मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा ४ घण्टा राजमार्ग अवरुद्ध

कञ्चनरूप , २३ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका १२ धरमपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कञ्चनरूप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साहको मृत्यु भएको हो ।  बुधबार दिउँसो पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र २-०१-०० प ९६३४...

Read More

You cannot copy content of this page