कञ्चनरुप, ३ माघ । धर्मीहल्फा महिला विकास क्लबले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित चौफालका १३ जनालाई ब्ल्याङ्केट वितरण गरेको छ ।बुधबार आयोजित एक कार्यक्रमका बिच धर्मीहल्फा महिला विकास क्लब सप्तरीले अपाङ्ग, एकल महिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण गरेको हो...
Layout A (with pagination)
कञ्चनरुप, ३ माघ । सप्तरीको ऐतिहासीक पर्यटकिय क्षेत्र धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र कञ्चनरूप-१२ धरमपुरमा एक कार्यक्रमको आयोजना गरी सर-सफाई कार्यक्रम सम्पन्न गरिएको छ ।बुधवार सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र खड्काको नेतृत्वमा आएको टोली...
जनकपुर ३ माघ । आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर, कविलाशामा मंगलबार इष्ट देउता गेडसिंह बाबाको पूजा गरेर सरदार (बाँतर) समुदायले ७ औं माघे तिला संक्रान्ति महोत्सव धुमधामकोसाथ मानाएका छन् ।मेला समितिका संयोजक राजेश सरदारको अध्यक्षता तथा मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता...
कञ्चनरुप, २ माघ । सप्तरीसहित तराईमा बढेको अत्यधिक चिसोका कारण सप्तकोशी नगरपालिकाले भोलिदेखि विहीवारसम्मको लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।अत्यधिक चिसोका कारण विद्यालयमा अध्ययन अध्यापन गर्न कठिनाइ हुने र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने...





