विराटनगर, २ माघ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको छ ।आज एक सूचना जारी गर्दै महानगरले शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न...
Layout A (with pagination)
विराटनगर । शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि इटहरी उप महानगरपालिकाले उपमहानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।एक सूचना जारी गर्दै उपमहानगरले बुधबारदेखि शुक्रवारसम्म तीन दिन उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न...
कञ्चनरुप, २ माघ । सप्तरीबाट सशस्त्र प्रहरीले विभिन्न समयमा लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ ।सशस्त्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा छिन्नमस्ता गाउँपालिकाबाट अवैध लाखौं रुपैयाँ मूल्य बराबरको मालसमान...
कञ्चनरुप, १ माघ । कञ्चनरुपमा यो वर्ष माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिक पर्व तिलासंक्रातीको अवसरमा आयोजित माघी महोत्सव भव्य रुपमा सम्पन्न भएको हो ।सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझिया सुब्बा टोलमा यो वर्ष पाँचौ माघी महोत्सवको आयोजना भएको थियो ।कार्यक्रम...
कञ्चनरुप । कञ्चनरुपमा हाइटेनशन विद्युत ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर एक भारतीय कामदारको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको पश्चिम बंगाल राज्य, जिल्ला मलादाह धनकट्टा टोल बस्ने तपजुल अलीको २५ वर्षीय छोरा सागर अली रहेका छन ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित बस्तिपुरमा...





