Layout A (with pagination)

स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा राजकुमार साह

कञ्चनरुप, २८ पुस । नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का राजकुमार साह चयन भएका छन ।शनिवार राजविराजमा भएको संघको दोस्रो जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १२ सदस्यीय नेपाल औषधी व्यवसायी संघ सप्तरी शाखाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।जसको...

Read More
साँकेतिक तस्बिर
समाचार समाज

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

राजविराज । सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिला देवी सदा रहेकी छन् ।प्रहरीका अनुसार शनिबार आफ्नै घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर सोनिला गम्भीर घाइते भएकी थिइन् । गम्भीर...

Read More
समाचार

सशस्त्र प्रहरीद्वारा कोशी ब्यारेजबाट १२ लाख बराबरको सालको काठ बरामद

कञ्चनरुप, २८ पुस । सप्तरीबाट सशस्त्र प्रहरीले सवारी साधन सहित बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले शुक्रबार साँझ बोलेरो पिकअप गाडीमा बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको हो । सशस्त्र...

Read More
मनोरन्जन संगीत समाचार

विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।  शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन  । बिजेता राई कोच मिलन नेवार समूहका हुन । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए...

Read More
समाचार

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प गयो 

काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति साढे ११ बजे बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।   

यसअघि पुस १९ गते सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

Read More

You cannot copy content of this page