Layout A (with pagination)

राजनीति समाचार

जनमत पार्टीका अध्यक्ष डा. राउतसहित पक्राउ परेकाको रिहाइको माग गर्दै सप्तरीमा प्रदर्शन

कञ्चनरुप, १६ पुस । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित काठमाडौमा पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै सप्तरीको विभिन्न ठाउँमा आज विरोध प्रदर्शन गरिएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित कञ्चनपुर, बेरियर बजारमा टायर बालेर जनमत पार्टीका...

Read More
धर्म संस्कृति राष्ट्रिय समाचार

आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदै

सप्तरी । नेपालमा आज आठौँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ ।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।नेपाल र नेपाल बाहिर रहेका...

Read More
समाचार

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

सप्तरी । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ ।सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा बुबाको हत्या घटनाको कसुरमा छोरालाई तीन वर्ष कैद सजाय

राजविराज । सप्तरीमा बुबाको हत्या घटनाको कसुरमा छोरालाई तीन वर्ष कैद सजाय भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवको हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई बिहीबार ३ वर्ष कैद सजाय भएको हो ।जिल्ला न्यायाधीश माधव प्रसाद सुबेदीको...

Read More
कोशी प्रदेश समाचार

स्रोत नखुलेको १९ लाख ९० हजार नेपाली रुपैयाँ सहित एक पक्राउ

बिराटनगर, १२ पुस । बिराटनगरबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन ।बिराटनगर महानगरपालिका ६ केशलियाबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित देवानगंज गाउँपालिका ५ सुनसरीका ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी...

Read More

You cannot copy content of this page