Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

बेलवारीमा जंगली हात्तीको आक्रमणबाट साइकल यात्रीको मृत्यु

मोरङ, मंसिर १८ गते । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक जना साइकल यात्रीको सोमबार मृत्यु भएको छ।बेलवारी नगरपालिका-१० भाउन्ने जंगल स्थितमा जंगली हात्तीको आक्रमणबाट साइकल यात्री लेटाङ नगरपालिका ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।सोमबार बिहान साढे ९...

Read More
कोशी प्रदेश समाचार

काठको गोलियाले किचेर २४ वर्षीय चेम्जोङको मृत्यु

पाँचथर, १५ मंसिर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर २४ वर्षीय युवकको मृत्यु भएको छ । फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर २४ वर्षीय युवकको मृत्यु भएको हो ।  बिहिवार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने...

Read More
अर्थतन्त्र समाचार

पेट्राेल र डिजेलकाे मूल्य घट्याे, ग्यासकाे यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १ः०० देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।नयाँ मूल्यअनुसार...

Read More
समाचार

सप्तरीको भारदहमा ३५ केजी ५ फिट लम्बाईको गोही फेला

कञ्चनरुप, १४ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक पोखरीमा गोही फेला परेको छ ।हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित सार्वजनिक पोखरीमा करिब ३५ किलोको गोही फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।बिहीबार दिउँसो २ बजेको समयमा मन्दिर नजिकै रहेको पवन मण्डलको माछा...

Read More
मधेस प्रदेश समाचार

सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहद्वारा नव निर्मित विओपि भवन उद्घाटन

कञ्चनरुप । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचन सोनापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को नवनिर्मित भव बुधबार समुद्घाटन भएको छ । उक्त नवनिर्मित भवको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव...

Read More

You cannot copy content of this page