Layout A (with pagination)

मधेस प्रदेश समाचार

प्रहरीद्वारा बिल विजक फरक रहेको १६ लाख बराबरको सामान सहित ट्रक नियन्त्रण

बारा, ९ मंसिर । बारा प्रहरीले बिल बिजक फरक रहेको १६ लाख बढी सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।शुक्रबार ईलाका प्रहरी अमलेखगंज बाराबाट खटिएको विशेष प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगंजमा ना ७ ख ८१४५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो...

Read More
समाचार

सप्तरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

कञ्चनरुप, ९ मंसिर । सप्तरीको सदरमुकामसहित विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ । शनिबार प्रभातफेरी र र्‍याली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल आयोजक समिति...

Read More
अन्तराष्ट्रिय

हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

तेल अवीव । गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम इजरायली प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको छ ।हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको इजरायली प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।अमेरिका...

Read More
समाचार

महोत्तरीमा ७ वर्षीया छात्रा बलात्कार आरोपमा विद्यालय सञ्चालक साह पक्राउ

महोत्तरी । ७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा गौशालामा विद्यालय सञ्चालकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेयरका प्रत्यासी उम्मेदवार पक्राउ

राजविराज, ८ मंसिर । सप्तरीबाट प्रहरीले ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना मेयर पदका प्रत्यासीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका ५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई...

Read More

You cannot copy content of this page