सप्तरी । प्रहरीले लहानबाट पेस्तोलसहित सप्तरीका तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिवान्नद चौधरी र खड्क नगरपालिका ४ का ३५ वर्षीय संजयप्रसाद चौधरी रहेका छन् ।सशस्त्र प्रहरीको टालीले लहान नगरपालिका १...
Layout A (with pagination)
कञ्चनरुप, २१ कार्तिक । सप्तरीमा बसमा सवार रहेकी महिलाको नगद तथा गहना चोरी भएको छ । रुपनगरदेखि–रुपनि जाने क्रममा यात्रु बसमा यात्रा गर्दैै गरेकी कञ्चनरुप नगरपालिका–१२ की अप्सरा बरालको नगद रु ७ हजार ५ सय र सुनको लकेट भएको ब्याग चोरी भएको हो ।विराटनगर–गाईघाट जाने बसमा मंगलबार दिउँसो १२ बजे...
राजविराज, २१ कात्तिक । लघुकथा प्रतिष्ठान, नेपालले दोस्रो वार्षिकोत्सवमा आयोजना गरेको ‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा ‘डगल्यान्ड’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको छ ।सर्वोत्कृष्ट हुन सफल ‘डगल्यान्ड’ लघुकथाका सर्जक पिपि कोइरालालाई नगद रु १५ हजारसहितको पुरस्कार दिइने अभियानका संयोजक...
कञ्चनरुप, २० कार्तिक । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत रहेको छ ।यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक...
कञ्चनरुप, २० कार्तिक । सप्तरी प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बोदे बरसाईन नगरपालिका–३ गौराका २८ वर्षीय रमेश रजक र सोही ठाउँका ३० वर्षीय पिन्टुकुमार साह रहेका छन् ।प्रहरीले उनीहरुलाई शनिबार कञ्चनरुप नगरपालिका–८ स्थित बेरियर बसपार्कबाट पेडा...


