Layout A (with pagination)

समाचार

‘रिटर्नी फेडेरेशन नेपाल’ सप्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा यदुनन्दन यादव

कञ्चनरुप, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जन वर्गीय सङ्गठन ‘रिटर्नी फेडेरेशन नेपाल’ सप्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।राजविराजमा शुक्रबार सम्पन्न अधिवेशनले यदुनन्दन यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ ।जसको उपाध्यक्षमा ईल्ताफ सेख र...

Read More
समाचार

रक्तमालाको २४ औं वार्षिक साधारणसभा सम्पन्न, ५९ लाख बढीको आय–ब्यय प्रस्तुत

खगेन्द्र कार्की – फत्तेपुर, ६ असोज । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित रहेको रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समुहले हरियो वन नेपालको धन भन्ने मुल नाराको साथ २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलको अध्यक्षता तथा...

Read More
खेलकुद

नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए, प्रशान्त ३७ मतमा रोकिए ।पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । उनी यसअघि...

Read More
तस्विर :सरुवा भएर गएका एसपी नरेन्द्रकुमार कार्की ।
समाचार

सप्तरीबाट जाँदा–जादै आक्रोश पोखेर हिंडे एसपी कार्कीले,गरे सामुदायिक सेवा केन्द्र खारेजको सिफारिस

राजविराज, ५ असोज । सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जाँदाजाँदै सामुदायिक सेवा केन्द्र सप्तरी खारेज गर्न सिफारिश गरेर हिंडेको तथ्य फेला परेको छ । शक्तिको उन्मादले पदको दुरूपयोगगर्दै आएका एसपी कार्कीले आक्रोशमा आएर उक्त विवादित सिफारिस गरेको हो ।सञ्चारकर्मी र नागरिक समुदायप्रति...

Read More
राष्ट्रिय

आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच विभिन्न ७ बुँदे सहमति भएको छ । गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । शुक्रबार दिउँसो सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको वार्तामा विद्यालय शिक्षा...

Read More

You cannot copy content of this page