खोटाङ, १३ बैशाख । खोटाङमा वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको रावाबेशी गाउँपालिका १ का ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठ रहेका छन ।बुधवार दिउँसो रावाबेशी १ हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक आफैलाई आगोले...
Layout A (with pagination)
कञ्चनरुप, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश दिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार सप्तरी प्रशासनले हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति संस्थाहरुले नियमानुसार नवीकरण...
चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनले ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी जेठ १०, ११ र १२ गते हुने अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिस्टको झण्डा, एकसिंगे...
रुपनगर, १२ वैशाख । रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले विभिन्न सामाजिक, आर्थिक, मनोवैज्ञानिक विषयमा अनुसन्धान थालेका छन् ।सप्तरीको समाजमा गरिने यी अनुसन्धानबाट सामाजिक, आर्थिक, मनोवैज्ञानिक आदि विभिन्न विषय र क्षेत्रकाबारेमा नयाँ यथार्थ थाहा पाइने अपेक्षा राखिएको छ । ती...
राजविराज, १२ बैशाख । धनुषाबाट अपहरणमा परेका उदयपुरका एक पुरुषको सप्तरीबाट उद्धार गरिएको छ ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको हो ।धनुषाको मिथिला नगरपालिका ६ बाट मंगलवार दिउँसो लालबहादुर...






