कञ्चनरुप, १०, चैत्र । नेकपा एमालेका नेता एवं पूर्व कानुन मन्त्री एवं मधेश प्रदेश साँसद राज कुमार लेखी मधेश प्रदेशको गृह, सञ्चार तथा कानुनमन्त्री नियुक्त हुनुभएको छ ।मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा शनिबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को...
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर, १० चैत्र । नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवनकिशोर साहलाई आज गृह जिल्ला सप्तरीमा साढे ७ किलोको मालाले स्वागत गरिएको छ ।मन्त्री साहलाई सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा एक कार्यक्रमका बिच साढे ७ किलोको मालाले स्वागत गरिएको हो ।सप्तरी...
सुनसरी, १० चैत । सुनसरीको धरान उपमहानगरपालिका १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हत्यामा संलग्न धरान उपमहानगरपालिका १७ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेका छन् ।गत चैत ७ गते धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
कञ्चनरुप । सशस्त्र प्रहरीले सप्तरीबाट अवैध लागूऔषध सहित तीन जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियाबाट हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका २४ वर्षीय दिपककुमार मण्डल, १८ वर्षीय राजकुमार मुखिया र २३ वर्षीय आनन्द मुखिया अवैध लागूऔषध सहित पक्राउ परेका...
कञ्चनरुप, १० चैत्र । जिल्ला प्रशासन कार्यालय सप्तरीले फागू पूर्णिमा (होली) पर्व सभ्य र शान्तिपूर्ण ढङ्गले मनाउन अनुरोध गरेको छ ।सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले एक सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही...







