Layout A (with pagination)

मनोरन्जन संगीत

हरिवंश आचार्यले ‘काउली’ को सफलतापछि नयाँ गीत ‘एक केटा मादलु पड्का’ ल्याए (भिडियो)

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले ‘काउली’ को सफलतापछि नयाँ गीत ल्याएका छन् ।आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत...

Read More
समाचार

सुतिरहेका बेला मध्यराती हरिबहादुरको घरमाथि विजुलीको पोल ढलेपछि

फत्तेपुर । सप्तरीको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा मंगलबार राती विजुलीको पोल ढल्दा सर्वसाधारणको घरमा क्षती पुगेको छ। राती करिव ९ वजे पोल ढल्दा हरिबहादुर खड्काको घरमा क्षती पुगेको हो ।एक वर्षभन्दा अघि चट्याङ लागेर जिर्ण अवस्थामा रहेको पोल सामान्य हावा चल्दा ढलेको स्थानीयले बताए ।...

Read More
समाचार

पत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कडा कारबाही गर्न सप्तरीका राजनीतिक दलको माग

राजविराज, १७ श्रावण । पत्रकार मनोहर पोखरेलमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कडा कारबाही गर्न सप्तरीका राजनीति पार्टीले माग गरेका छन् । राजनीतिक दलका प्रतिनिधिहरुको बुधबार बसेको सर्वदलीय बैठकले उक्त माग गरेको हो ।पोखरेलमाथि भएको दुर्व्यवहारको सप्तरीका राजनीतिक दलहरूले निन्दा गरेका छन् ।...

Read More
समाचार

नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा विनयकुमार कर्ण

कञ्चनरुप, १७ श्रावण । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा विनयकुमार लाल कर्ण निर्वाचित भएका छन । बुधबार सम्पन्न युनियनको सातौं अधिवेशनले उनलाई सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा नवीन कुमार गुप्ता, ललिता साह, सचिवमा रमानन्द देव, सह सचिवमा परिष कर्ण र कोषाध्यक्षमा...

Read More
समाचार

पत्रकार पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने असई महतो निलम्बित

कञ्चनरुप । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले असई महतोलाई प्रहरी नियमावली २०७१ (संशोधन...

Read More

You cannot copy content of this page