झापा ,३० असार । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सिला बुढाथोकी रहेकी छन् ।शुक्रबार खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने...
Layout A (with pagination)
राजविराज । सप्तरीमा मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गर्न सहयोग पुर्याएको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी मुर्ति देवी खङ्ग पक्राउ परेकी छिन् ।आरोपित मुर्ति देवी खङ्गले उनका भिनाजु तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर...
राजविराज, २९ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगरस्तरीय मानवअधिकार समूहले मानवअधिकार मैत्री समाज निर्माणका लागी तर्जुमा गरेको अवधारणा पत्र कार्यवाहक नगर प्रमुख अनिताकुमारी चौधरीलाई हस्तान्तरण गरेका छन् ।मानव अधिकारका सवालहरू...
कञ्चनरुप ,२९ असार । सप्तरीमा नेकपा एमाले जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ।एमाले जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जाने क्रममा जण्डोल बनौली सडकखण्ड अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ छ्पकीमा शुक्रबार बा-प्र ०१-०२७ च ४६४७ नम्बरको गाडी दुर्घटना...
सप्तरी, २९ असार । सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा आज बिहान बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एकआपसमा ठोक्किदा ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले...



