Layout A (with pagination)

खेलकुद • समाचार

लिटिल फ्लावरले जित्यो प्रथम विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि

कञ्चनरुप, १३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित स्वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा लिटिल फ्लावर सेकेण्डरी स्कुल कञ्चनरुप १२ रुपनगर २ विकेटले विजयी भएको छ ।शनिबार शंकर माध्यमिक विद्यालय कञ्चनरुप-१२ रुपनगर र लिटिल फ्लावर सेकेण्डरी स्कुल...

Read More
समाचार • समाज

कञ्चनरुप–७ आदर्श टोलबाट ८ किलो गाँजा सहित २ जना पक्राउ

कञ्चनरुप ,१२ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–७ आदर्श टोलबाट ८ किलो अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव र २६ वर्षीय अजय प्रसाद यादव रहेका छन् ।  बिहीबार दिउँसो ३ बजेको समयमा प्रहरी चौकी...

Read More
कोशी प्रदेश • समाचार

कटारी बसपार्कबाट लागुऔषध गाँजासहित अनिता पक्राउ

उदयपुर, १० माघ । उदयपुरबाट प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका १ की २८ वर्षीया अनिता राई रहेकी छन् ।मंगलबार दिउसो उदयपुरको कटारी नगरपालिका ३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले ८ किलोग्राम...

Read More
समाचार

राजविराज कारागारका एक कैदीको मृत्यु

कञ्चनरुप, १० माघ । राजविराज कारागारका एक कैदीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बिहान १०ः५० बजे मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।मानसिक सन्तुलन गुमेको र मृगौला...

Read More
समाचार

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवनको उद्घाटन

राजविराज, ९ माघ । सप्तरीको राजविराजमा मंगलबार इन्जिनियरिङ कलेजको नव निर्मित भवन उद्घाटन गरिएको छ ।महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज प्राङ्गणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका...

Read More

You cannot copy content of this page