कञ्चनरुप, २८ असार । सप्तरी प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका १ पन्द्रकठ्ठेका अनोज कुमार केसी र घनश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।सुरुङ्गा १ पन्द्रकठ्ठेमा लागूऔषधको कारोबार भइरहेको छ भनि खबर...
Layout A (with pagination)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बुधबार दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राईको करेन्ट लागेर मृत्यु भएको हो ।बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएका राईलाई तत्काल उपचारको...
कञ्चनरुप, २८ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङगा नगरपालिका ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।घरमा विद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागि चौधरी घाईते भएका थिए । घाइते चौधरीलाई उपचारको लागि सप्तऋषि अस्पताल लाहान लगिएकोमा...
राजविराज । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनमा डाक्नेश्वरी नगरपालिका–५ पातो बजारमा जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ । इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले जिवन्त...
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ विष्णुपुरका ६५ वर्षीय जगदिश रामको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा देवकुमार रामलाई तीन वर्ष कैद सजाय भएको मंगलबार सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासबाट तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र फौजदारी कसुर पीडित राहत...



