Layout A (with pagination)

मधेस प्रदेश • राजनीति

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

सप्तरी, ९ माघ । मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो।शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए ।सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट जनमत पार्टी अलग भएको छ ।पार्टीका...

Read More
धर्म संस्कृति • समाचार

कञ्चनरूपमा १० क्युन्टलको माटोको दियोमा महादीप प्रज्वलन

कञ्चनरूप, ८ माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा  नम्बर ८ स्थित बेरियरमा श्रीरामको प्राण प्रतिष्ठाको अवसर पारेर सोमबार महादीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन गर्न माटोबाट १० क्युन्टलको दियो निर्माण गरिएको छ ।   उक्त दियोमा चार वटा बाती राखी तेल हालि महादीप प्रज्वलन गरिएको...

Read More
समाचार

सप्तकोशी-४ बर्लादहमा तीन दिने परम्परागत खाना र अर्थव्यवस्था सम्बन्धि तालिम सुरु

कञ्चनरुप, ८ माघ । सप्तरीमा तीन दिने परम्परागत खाना र अर्थव्यवस्था तालिम सुरु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ बर्लादहमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) काठमाडौंको आयोजना तथा क्लारी फीको सहयोगमा सोमबारदेखि तीन दिने तालिम सुरु भएको हो ।सिप्रेडका कोषाध्यक्ष रुषा...

Read More
मधेस प्रदेश • समाचार

सप्तरीमा ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

राजविराज । सप्तरीमा ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । महिलालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डल पक्राउ परेका हुन ।घरकोठामा सुतिरहेका बेला पुस २९ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी...

Read More
समाचार • समाज

धर्मी हल्फाद्वारा ९ विपन्न मरिक परिवारलाई न्यानो लुगा वितरण

कञ्चनरुप, ५ माघ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले चिसोबाट बच्नको लागि मरिक (डोम) समुदायलाई न्यानो लुगा वितरण गरेको छ ।क्लबले शुक्रबार राजविराज नगरपालिका १२ सिनियौनका ९ विपन्न मरिक परिवारहरूलाई न्यानो लुगा वितरण गरेको हो ।शितलहरबाट बच्नको लागि बल्याङ्केट ,भेस्ट, जीन्स...

Read More

You cannot copy content of this page