Layout A (with pagination)

राजनीति

कांग्रेसले एक वर्षपछि डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तासीन दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक यही असार २७ गतेदेखि सुरु हुनेछ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि...

Read More
समाचार

प्रहरी कार्यालयमा हाजिर भईन् डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव

राजविराज, २० असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव प्रहरीसमक्ष हाजिर भएकी छन् । नागरिकता सम्बन्धी आरोपमा मुद्दा दर्ता गर्दै अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव बुधबार स्वयम् जिल्ला प्रहरी कार्यालयमा हाजिर भएकी हुन् ।उच्च अदालत जनकपुर, राजविराज...

Read More
राजनीति

विद्यापतिलाई पहाडमा जोड्दै एमाले नेता योगेश भट्टराई

सर्लाही । नेकपा एमालेका नेता योगेश भट्टराईले मैथल साहित्यकार महाकवि विद्यापतिको योगदान वारे सवै नेपालीले वुझ्न आवश्यक रहेको वताउनु भएको छ । उहाँले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्ववारे जानकारी दिनु पर्ने उल्लेख गर्नुभयो ।मंगलवार सर्लाहीको हरिवनमा आयोजित...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा चट्याङ लागेर ४७ वर्षीय पुरुषको मृत्यु

सप्तरी । सप्तरीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका १० बेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेका छन ।सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागी घाईते भएको साहलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो ।...

Read More
मधेस प्रदेश समाचार समाज

विद्यालयको गेटले थिचिएर सर्लाहीमा युकेजीमा अध्ययनरत एक विद्यार्थीको मृत्यु

सर्लाही । विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर सर्लाहीमा एक विद्यार्थीको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन्।सोमबार बिहान हरिवन नगरपालिका वडा नम्बर ९ नयाँरोडस्थित रहेको ज्ञानज्योति बोर्डिङ स्कूलको कम्पाउण्ड वालको मूलगेट लडेर थिच्दा युकेजीमा अध्ययनरत आयुष वलको मृत्यु...

Read More

You cannot copy content of this page