Layout A (with pagination)

कोशी प्रदेश • समाचार

अत्यधिक चिसो बढ्न थालेपछि इटहरीका विद्यालय तीन दिन विदा दिने निर्णय

विराटनगर । शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि इटहरी उप महानगरपालिकाले उपमहानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।एक सूचना जारी गर्दै उपमहानगरले बुधबारदेखि शुक्रवारसम्म तीन दिन उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न...

Read More
मधेस प्रदेश • समाचार

लाखौं मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद

कञ्चनरुप, २ माघ । सप्तरीबाट सशस्त्र प्रहरीले विभिन्न समयमा लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ ।सशस्त्र प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा छिन्नमस्ता गाउँपालिकाबाट अवैध लाखौं रुपैयाँ मूल्य बराबरको मालसमान...

Read More
समाचार

कञ्चनरुप ३ बरमझिया सुब्बा टोलमा माघी महोत्सव भव्यताका साथ सम्पन्न

कञ्चनरुप, १ माघ । कञ्चनरुपमा यो वर्ष माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिक पर्व तिलासंक्रातीको अवसरमा आयोजित माघी महोत्सव भव्य रुपमा सम्पन्न भएको हो ।सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझिया सुब्बा टोलमा यो वर्ष पाँचौ माघी महोत्सवको आयोजना भएको थियो ।कार्यक्रम...

Read More
मधेस प्रदेश • समाचार • समाज

कञ्चनरुपमा ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर भारतीय कामदारको मृत्यु

कञ्चनरुप । कञ्चनरुपमा हाइटेनशन विद्युत ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर एक भारतीय कामदारको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको पश्चिम बंगाल राज्य, जिल्ला मलादाह धनकट्टा टोल बस्ने तपजुल अलीको २५ वर्षीय छोरा सागर अली रहेका छन ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित बस्तिपुरमा...

Read More
स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा राजकुमार साह

कञ्चनरुप, २८ पुस । नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का राजकुमार साह चयन भएका छन ।शनिवार राजविराजमा भएको संघको दोस्रो जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १२ सदस्यीय नेपाल औषधी व्यवसायी संघ सप्तरी शाखाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।जसको...

Read More

You cannot copy content of this page