Layout A (with pagination)

धर्म संस्कृति • समाचार

धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र परिसरमा सरसफाइ

कञ्चनरुप, ३ माघ । सप्तरीको ऐतिहासीक पर्यटकिय क्षेत्र धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र कञ्चनरूप-१२ धरमपुरमा एक कार्यक्रमको आयोजना गरी सर-सफाई कार्यक्रम सम्पन्न गरिए‌को छ ।बुधवार सशस्त्र प्रहरी दन्तकाली गण ब‌रमझियाका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र खड्काको नेतृत्वमा आएको टोली...

Read More
मधेस प्रदेश • समाचार

आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै

जनकपुर ३ माघ । आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

Read More
धर्म संस्कृति • समाचार

कञ्चनरुप-४ जगतपुरमा गेडसिंहको पूजा गर्दै बाँतर समुदायले मनाए माघे संक्रान्ती

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर, कविलाशामा मंगलबार इष्ट देउता गेडसिंह बाबाको पूजा गरेर सरदार (बाँतर) समुदायले ७ औं माघे तिला संक्रान्ति महोत्सव धुमधामकोसाथ मानाएका छन् ।मेला समितिका संयोजक राजेश सरदारको अध्यक्षता तथा मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता...

Read More
मधेस प्रदेश • समाचार

अत्यधिक चिसोका कारण सप्तकोशीका विद्यालयहरू दुई दिन बिदा

कञ्चनरुप, २ माघ । सप्तरीसहित तराईमा बढेको अत्यधिक चिसोका कारण सप्तकोशी नगरपालिकाले भोलिदेखि विहीवारसम्मको लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।अत्यधिक चिसोका कारण विद्यालयमा अध्ययन अध्यापन गर्न कठिनाइ हुने र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने...

Read More
कोशी प्रदेश • समाचार

चिसो बढेपछी विराटनगरमा तीन दिन विद्यालय विदा दिने निर्णय

विराटनगर, २ माघ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको छ ।आज एक सूचना जारी गर्दै महानगरले शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न...

Read More

You cannot copy content of this page