Layout A (with pagination)

समाचार समाज

सप्तरीमा पोखरीमा डुबेर ८ वर्षीय एक बालकको मृत्यु

सप्तरी, २ असोज । सप्तरीको राजबिराज नगरपालिका ९ मलेठमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका–५ घर भई राजविराज ९ स्थित मामाघर बस्दै आएका बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादव रहेका छन ।घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका...

Read More
समाचार

सप्तरीको कञ्चनरुप नगरपालिकाको बजेट ६१ करोड ३३ लाख

कञ्चनरुप, २ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकाको ९ औँ नगर सभाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६१ करोड ३३ लाख ७ हजारको बजेट ल्याएको छ ।मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका विच नगर उप–प्रमुख मुना कुमारी पोखरेलले आर्थिक वर्ष २०८०÷०८१ को ६१ करोड ३३ लाख ७ हजारको बजेट सार्वजनिक...

Read More
कोशी प्रदेश समाचार

बिराटनगरबाट लागूऔषध ब्राउन सगुर सहित २ जना प्रकाउ

बिराटनगर, २ असोज । मोरङ प्रहरीले बिराटनगरबाट लागूऔषध ब्राउन सगुर सहित २ जनालाई प्रकाउ गरेको छ ।पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका २० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० वर्षीय सुसान्त रिजाल रहेका छन् ।सोमबार दिउँसो बिराटनगर महानगरपालिका वडा नम्बर १७ मटेरुवा स्थित भारतबाट...

Read More
समाचार

सप्तरी बहिरा संघको अध्यक्षमा अरबिन्द कुमार र सचिवमा रोशन झा

कञ्चनरुप । सप्तरी बहिरा संघको अध्यक्षमा अरबिन्द कुमार चौधरी निर्वाचित भएका छन् ।बहिरा संघको शनिबार राजविराजमा भएको नवौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले चौधरीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा सोनी कुमारी दास, सचिवमा रोशन कुमार झा, कोषाध्यक्षमा अमित...

Read More
समाचार

मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन सप्तरी प्रशासनको आग्रह, पाईएमा कारवाही गरिने

राजविराज, १ असोज । अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धमा मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै कुनै पनि बहानामा अनुचित लेनदेन नगर्न आग्रह गरेको हो ।हालको दिनहरुमा अनुचित लेनदेन पक्ष र...

Read More

You cannot copy content of this page