Layout A (with pagination)

समाचार

रेशम चौधरीको रिहाईको विरुद्धमा फत्तेपुरमा पूर्व प्रहरीको विरोध प्रदर्शन

खगेन्द्र कार्की / फत्तेपुर, १९ जेठ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीले आममाफी पाएर जेलमुक्त भएपछि नेपाल पूर्व प्रहरी संगठन फत्तेपुरले सप्तकोसीमा बिरोध प्रदर्शन गरेको छ । तीन तहको अदालतबाट जन्मकैदको सजाय पाएको व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रचण्ड सरकारको सिफारिसमा...

Read More
अर्थतन्त्र

सप्तरीको कञ्चनपुरमा नबिल बैंकको शाखा विस्तार

कञ्चनरुप, १८ जेठ । नबिल बैंक लिमिटेडले सप्तरीको कञ्चनरुपमा नयाँ शाखा विस्तार गरेको छ। बिहीवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित कञ्चनपुरमा नयाँ शाखाको उद्घाटन गरिएको हो। कार्यक्रममा वक्ताहरुले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेकोले यस क्षेत्रमा आफ्ना ग्राहकवर्ग तथा अन्य...

Read More
समाचार समाज

फत्तेपुरमा पानीमा डुबेर ६ वर्षका बालकको मृत्यु

कञ्चनरुप, १८ जेठ । सप्तरीमा पानीमा डुबेर बिहीबार ६ वर्षका बालकको मृत्यु भएको छ।जिल्लाको सप्तकोशी नगरपालिका -८ ओद्राहाका जितु सदाको छोरा रितेस सदाको पानीमा डुबेर मृत्यु भएको हो।घर नजिकैको मयुरनी नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष...

Read More
शिक्षा

गर्मीका कारण कञ्चनरुपका शिक्षण संस्थाहरू शुक्रबारदेखि ५ दिनका लागि बन्द

कञ्चनरुप, १८ जेष्ठ । सप्तरी जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेपछि कञ्चनरुप नगरपालिकामा रहेका शिक्षण संस्थाहरू शुक्रबारदेखि ५ दिनका लागि बन्द हुने भएका छन्।बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रभाव परिरहेको भन्दै कञ्चनरुप नगरपालिकाको कार्यालयले बिहीबार सूचना जारी...

Read More
मधेस प्रदेश शिक्षा

अत्यधिक गर्मी बढेपछि विद्यालयहरु ५ दिन बन्द गर्ने राजविराज नगरपालिकाको निर्णय

कञ्चनरुप, १८ जेष्ठ । पछिल्लो चार दिन यता सप्तरीमा अत्याधिक गर्मी बढे पछि स्थानीय तहले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।सप्तरीको राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था पाँच दिन विदा दिने निणर्य गरेको हो ।शिक्षा शाखाले बिहीवार एक सूचना जारी गर्दै केही दिनदेखि...

Read More

You cannot copy content of this page