Layout A (with pagination)

मधेस प्रदेश समाज

सप्तरीको कञ्चनरुपमा बीमाको रकम हात पार्न आफ्नै पतिको करेन्ट लगाई हत्या

कञ्चनरुप (सप्तरी), १५ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा कोशिला देवीले बीमाको रकम हात पार्न आफ्नै पतिको करेन्ट लगाई हत्या गरेको खुलेको छ ।ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे खुलाएको हो । गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकरको...

Read More
मधेस प्रदेश समाचार समाज

बाल विवाह र बहु विवाहको कसुरमा यादवलाई ८ महिना कैद सजाय

राजविराज, १५ चैत । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई मंगलबार ८ महिना कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बालविवाहमा १ महिना र बहुविवाहमा ७...

Read More
समाचार समाज

सप्तरीमा साइकलबाट लडेर ६९ वर्षीय बृद्धको मृत्यु

राजविराज, चैत १५ गते । सप्तरीमा साइकलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका ६९ वर्षीय पदमलाल दास रहेका छन ।छिन्नमस्ता १ बरहिवीरपुर स्थित नहर चोक भन्दा ३०० मिटर पर साइकलबाट लडेर पदमलाल गम्भीर घाइते भएका थिए ।।घाइते पदमलालको विराटनगर स्थित...

Read More
मधेस प्रदेश समाचार

मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेशमा भोलि बिहिबार सार्वजनिक बिदा दिइएको छ । मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको छ ।

Read More
समाचार

प्रेस मञ्च नेपाल सप्तरीको नव निर्वाचित कार्यसमितिको पदस्थापना

डम्बर राई / कञ्चनरुप, चैत १४ गते । प्रेस मञ्च नेपाल सप्तरी शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई विधिवतरुपमा पदस्थापना गरिएको छ । मंगलवार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाहलमा एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ नेपालका पूर्व सदस्य तथा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश...

Read More

You cannot copy content of this page