Layout A (with pagination)

समाचार समाज

बालिकाको बलात्कार गरी हत्या गर्ने रोहित यादवलाई जीवित रहेसम्म जन्मकैद सजाय

राजविराज । सप्तरीमा बालिकाको बलात्कार गरी हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालतले बुधबार जिवित रहेसम्म जन्मकैदको सजाय गरेको छ ।सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई सो सजाय गरेको हो।अभियुक्तलाई ६ लाख...

Read More
समाचार समाज

करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु

राजविराज, ८ चैत । करेन्ट लागेर सप्तरीमा बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ की ५० वर्षीया अमिना खातुन रहेकी छन् ।बुधबार बिहान आफ्नो घरको शौचालय छेउमा थुपारी राखेको जस्तापातालाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा घर नजिकै रहेको...

Read More
समाचार समाज

सप्तरीमा सात फिट लामो दुर्लभ अजिङ्गर फेला

राजविराज, ८ चैत । सप्तरीमा बुधबार दिउँसो सात फिट लामो दुर्लभ अजिङ्गर फेला परेको छ ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनिया स्थित योगनी दिनेश आधारभूत विद्यालयमा सात फिट लामो अजिंगर फेला परेको हो ।फेला परेको अजिंगरलाई इलाका प्रहरी कार्यालय हनुमाननगर ल्याइएको छ। राजविराजस्थित डिभिजन...

Read More
समाचार

रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशन यही चैत्र ११ देखि काठमाडौंमा हुने

काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरूको संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही चैत्र ११ देखि काठमाडौंमा हुने भएको छ ।संगठनले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै चैत्र ११ र १२ गते राष्ट्रिय महाधिवेशन हुने जनाएको छ । महाधिवेशनले नेतृत्व चयन गर्ने जनाइएको छ...

Read More
खेलकुद

सप्तरीको कञ्चनरुपमा मेयर कप खेलकुद प्रतियोगिता सुरु

कञ्चनरुप, ७ चैत । सप्तरीको कञ्चनरुपमा मंगलबारदेखि मेयर कप प्रतियोगिता सुरु भएको छ। कञ्चनरुप नगरपालिकाको आयोजनामा मेयर कप प्रतियोगिता २०७९ सुरु भएको हो।प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गरेका थिए। सो अवसरमा वोल्दै नेता निधिले वर्तमान...

Read More

You cannot copy content of this page