राजविराज । सप्तरीमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु भएको छ।हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार मध्यराति भारतीय नम्बरको कारले ठक्कर दिंदा नाम नखुलेका अपरिचित एक व्यक्तिको मृत्यु भएको हो।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीजे...
Layout A (with pagination)
राजविराज । सप्तरीमा लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध तथा ऋण मिनाहको माग गर्दै महिला आन्दोलित भएका छन्। विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै स्थानीयहरु लघुवित्त वित्तिय संस्थाविरुद्ध मंगलबार राजविराजमा आन्दोलित भएका हुन्। सयौंको संख्यामा आक्रामक रुपमा...
कञ्चनरुप । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाको २८ लाख रकम एक कर्मचारीले चलाइ मासेको आरोप लागेको छ ।सहकारीको दुग्ध संकलक कर्मचारी पूर्ण प्रसाद धमलाले २८ लाख २३ हजार चार सय २४ रुपैया ३३ पैसा रकम चलाइ मासेको र संस्थालाई बुझाउनु पर्ने...
कञ्चनरुप,१६ फागुन । सप्तरीमा बोलेरो र स्कारपियो एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहेको घोडा बोकेको प्र २–०२–००१ च ०७४६ नम्बरको बोलेरो पिकअप र यात्री बोकेको बा.१८ च ६६१७ नम्बरको स्कारपियो कञ्चनरुप नगरपालिकामा मङ्गलबार बिहान एकापसमा ठक्कर खाँदा एक...
राजविराज । सप्तरीमा एक महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा चार जना विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।३७ वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ५५ वर्षीय हैदर मियाँ, हैदरकी ५० वर्षीया पत्नी सैफुला खातुन, तवारी मियाँ...




