बिराटनगर, फागुन १५ गते । मोरङको बेलबारी नगरपालिका १ स्थितबाट चोरी मुद्धाका दुई जना फरार प्रतिबादिलाई प्रहरीले पक्राउ गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बेलबारी १ का ३२ वर्षीय कृष्ण फुयाल र ३४ वर्षीय सुरज मगरलाई...
Layout A (with pagination)
काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा...
सुनसरी, फाल्गुन १४ गते । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ वर्षीय विश्वराज राई र धरान १३ का २३ वर्षीय रतिस श्रेष्ठ रहेका छन् ।अस्थायी प्रहरी चौकी नहडाबाट...
बिराटनगर, फागुन १४ गते । चोरी मुद्धाका एक जना फरार प्रतिबादिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १८ वर्षीय सन्तोष राय रहेका छन ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले रायलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो...
राजविराज, १३ फागुन । मधेस प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले षडयन्त्र र चलाखीले गरिने राजनीति अस्थायी हुने बताए ।राजविराजमा आज शनिबार आयोजित अनेमसंघको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री लेखीले चलाखीले नभई समाजलाई मार्गदर्शन गर्ने र...




