काठमाडौं । सरकारले शुक्रबार ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले सीडीओ र सहायक सीडीओसहित ७० जनाको काज सरुवा गरेको हो।गृहले केही जिल्लाका सीडओहरूलाई मन्त्रालयमा तानेको छ भने मन्त्रालयका केही सहसचिव र उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी...
Layout A (with pagination)
सुनसरी, माघ ६ गते । धरान उपमहानगरपालिका ५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ५ का ३५ वर्षीय बिकास भनिने हर्क बहादुर राई रहेका छन ।बिहीबार बिहान राईले छिमेकी ४९ वर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा...
राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राती प्रदेश नं. २–०१–००२ प ५०५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय मात्रिका प्रसाद यादवको मृत्यु भएको हो ।...
सप्तरी । मधेश प्रदेश सरकारले भोलि प्रदेशभरि बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा जारी गरिएको प्रदेश राजपत्र, २०७९ मा थप गरिएको बिदाहरूमा माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । मधेश प्रदेशको ८ वटै जिल्लामा...
कञ्चनरुप, ४ माघ । सप्तरीको पोर्ताहामा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री हनुमाननगर कंकालिनी नगरपालिका ३ का ७० वर्षीय डम्बर भनिने सत्यनारायण विश्वास रहेका छन ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा बुधबार...






