Layout A (with pagination)

राजनीति

अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन । सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन ।पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको...

Read More
राजनीति

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथपछि आज पदभार ग्रहण गरेका छन ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार गरेका हुन । प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास वैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए...

Read More
राजनीति

गृहमन्त्री लामिछानेको पहिलो निर्णय:निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु

काठमाडौं । नवनियुक्‍त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन्।उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो...

Read More
राजनीति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त , सपथ भोलि ४ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको हो ।माओवादी केन्द्रका अध्यक्ष...

Read More
कोशी प्रदेश समाज

झापामा जेठाजुको हत्यामा संलग्न बुहारी पक्राउ

झापा, पुस ०९ गते । झापाको कनकाई नगरपालिका-४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका-४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन ।पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको बगरको काँस...

Read More

You cannot copy content of this page